प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विधायन समिति बाट बहुमतका आधारमा नागरिकता बिधेयक हुबहु पारित, भोलीको राष्ट्रिय सभाको बैठक बाट विधेयक पारित हुने, एमालेले राख्यो लिखित असहमति

689
shares

काठमाडौं ।राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बाट नागरिकता सम्बन्धी विधेयक पारित भएको छ ।

बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभा बाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी दिए । विधेयकमा नेकपा एमालेले लिखित असहमति राखेको छ । यद्यपि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भयो ।

अब समितिले आफ्नो प्रतिवेदन सहित राष्ट्रियसभामा पेश गर्नेछ । राष्ट्रियसभाको बैठक बिहीबार नै बस्दैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports