linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीलाई प्रमाण पेश गर्न आज २ बजे सम्मको समय सीमा

767
shares

कैलाली । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।

डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार उजुरी उपर स्पष्ट पार्न मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । ‘उजुरी परेको छ । उहाँलाई भोलि दिउँसो २ बजे सम्मको समय निर्धारण गरिएको छ’, उनले भने, ‘त्यसपछि के गर्ने भन्ने बारे आयोगले निर्णय लिन्छ ।’

सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरी माथि प्रमाण पेश गर्नुपर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports