प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुख्य मन्त्री राईको राजिनामा आर्चाय मुख्य मन्त्री बन्ने

845
shares

काठमाडौँ ।
नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । आज बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

केन्द्रमा नेकपा एमाले विभाजित भईसकेको अवस्थामा एमाालेलाई एक जुट वनाउन मुख्यमन्त्री राईले राजिनामा दिएर आर्चायलाई मुख्यमन्त्री वनाउने प्रक्रिया अघि वढाए पनि नेकपा एमाले विभाजित भईसकेको अवस्थामा त्यसको प्रत्यक्ष असर प्रदेश न. १ मा पनि पर्ने भएकाले आर्चाय मुख्यमन्त्री बनेपनि उनले संसदवाट विश्वासको मत लिन सक्ने नसक्ने सम्भावना बराबरी रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports