तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कर लिन बाजागाजा फोहोर चाहि कहिले उठ्छ ? प्रमुख ज्यू

858
shares

काठमाडौँ महानगरपालिकाले केहि दिन अघिदेखि महानगरलाई घरवाहाल लगायतका करहरु नतिर्ने ठूलल्ला महल ,होटल, सपिङ् कमप्लिेक्सहरुलाई घरवाहल लगायतका करहरु तिर्न वाध्य पार्ने उद्देश्यले बाजागाजा सहित त्यस्ता वाहाल नतिर्नेहरुको घरआँगनमै गएर बाजा वजाईरहेको छ । तर उस्को ध्यान काठमाडौँ महानगरपालिका भित्र जम्मा भएको फोहोर उठाउनेतिर जान नसकेको किन होला ?

अहिले महानगर भित्र करिव एक हप्तादेखि फोहोर उठाउन छोडिएको छ । महानगरले विभिन्न वाहाना गर्दै फोहोर उठाउन छाडेपछि नगर वासिहरुले त्यस्को विरोध गर्दै व्याङ्गे गर्न थालेका छन् । उनीहरु भन्छन् बाजागाजा सहित कर तिर्न बाध्य पार्ने माहानगर प्रमुख ज्यू फोहोर उठाउन पनि कर लिन जस्तै बाध्य पार्ने हो कि ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports