२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय विभूति भृकुटीको सालिक भृकुटीमण्डपमा अनाबरण

845
shares

काठमाडौं ।राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गरिन् ।

शालिक अनावरणपछि मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विबाह चिनियाँ शासक श्रङ चङ्गम्पोसँग भएपछि नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएको भन्दै भृकुटीको शालिक निर्माण गरेपछि भृकुटी को हुन भन्ने बारे सबैले जानकारी पाउने बताइन् ।

उनले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको बताउँदै संस्कृतिलाई बिर्सिन थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने बताइन् । राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न पनि उनले आग्रह गरेकी छिन् । उनले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण सम्वर्द्धनमा लाग्नुपर्नेमा जोड दिएकी छिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports