२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एलन मस्कलाई पछि पार्दै बर्नाड अर्नाल्ट बने विश्वकैधनी

819
shares

काठमाडौं ।टेस्ला तथा स्पेसएक्स कम्पनीका संस्थापक एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०२१ देखि विश्व धनाढ्य व्यक्तिको पहिलो नम्बरमा एलन मस्क रहेका थिए ।

विश्व प्रसिद्ध फ्रोब्स म्यागेजिनको रियल टाइम इन्डेक्स अनुसार हाल अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनी फेसन ब्राण्ड लुई भिटनको प्यारेन्ट कम्पनी एलभीएमएचका मालिक हुन् । हाल उनको रियल टाइम अर्निङ १८६.६ बिलियन डलर रहेको छ । दोस्रो स्थानमा रहेका एलन मस्कको रियल टाइम अर्निङ १८५.४ बिलियन डलर रहेको छ ।

यस्तै १३४.८ बिलियन डलरका साथ भारतीय अर्बपति गौतम अडानी विश्व धनाढ्य व्यक्तिको तेस्रो स्थानमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports