२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनमत पार्टीले छान्यो समानुपातिक तर्फका सासद

819
shares

काठमाडौं ।सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदहरूको नाम छनोट गरेको छ । पार्टीको बिहीबार बसेको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो ।

यी हुन् छनोटमा परेकाहरू–

१. अनिता साह
२. सोनु मुर्मुर
३. अब्दुल खान
४. बिनिताकुमारी सिंह
५. गोमा सापकोटा

पहिलो आम चुनाव बाटै राष्ट्रिय पार्टी बन्न सफल भएको जनमत पार्टीले प्रत्यक्षमा एक सीट जितेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports