२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक सय १९ जनाको कोरोना परिक्षण, संक्रमित सख्या शुन्य

1.34K
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार एक सय १९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन । मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमूना पीसीआर विधि बाट परीक्षण गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports