२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वकपपछि विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने

793
shares

 

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने भएका छन् । आज सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी–२० विश्वकपपछि टी–२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् ।

विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय टिमको तीनै फम्र्याटको कप्तान छन् । विराटले वर्क लोड कम गर्न टी–२० को कप्तानी छाडेर टेष्ट र एकदिवसीयमा केन्द्रित हुने जानकारी दिएका छन्

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports