तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

३३ वर्षदेखि नेतृत्व नछाड्ने प्रचण्ड लोकतन्त्रवादी ?

481
shares

 

काठमाडौं । ३३ वर्षदेखि नेतृत्व नत्याग्ने र युवालाई अवसर नै नदिने प्रचण्ड नेपालका नामी लोकतन्त्रवादी भएका छन् । उनै भन्न थालेका छन्– दुई चारवर्षपछि त म पनि एक्लिन्छु होला ? जो आर्यघाट नपुगेसम्म पदमा रहिरहन चाहन्छ, ऊ न एक्लिए को एक्लिन्छन् ?

कार्यकर्ताको मन बिझेको छैन होला ? कार्यकर्ता नेता बन्ने कहिले ? एउटै नेताले जीवनभरि पद ओगट्छ र गर्न केही सक्दैन भने ऊ बुढो हो । उत्साहित बुढाहरुकै कारण नेपालको लोकतन्त्र बद्नाम भइरहेको छ ।

युवा विद्रोह गर्न नसक्ने, बुढा पद नछाड्ने । युवाको काम मात्र पछुवा हुनु र नारावाजी गर्नुमात्र हो त ?यिनै प्रचण्ड आफूलाई माओसँग तुलना गर्छन् । कुनै दिन प्रचण्डपथ भन्थे, अहिले आफ्नै पथमा एक्लिन्छु भनेर चिन्ता गर्न थालेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports