kumari
stcnepal

हतियार सहित शिकारी पक्राउ

 

काठमाडौँ । खप्ताड राष्ट्रिय निकुञ्जर सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जिका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मिति २०७८र०६र०५ गते शिकार गर्ने उद्देश्यले आएका बझाङ जिल्ला, खप्त ड छान्नाा गाउँपालिका वडा नं।

१ बस्ने बर्ष ५९ को दिल बहादुर जेठारा र बर्ष ३५ को विरेन्द्र बहादुर कार्कीलाई सोही गाउँपालिका स्थित पौवागढी स्थानबाट देहाय अनुसारको सामग्रीहरु सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि खप्त्ड राष्ट्रिय निकुञ्जद कार्यालय, बाजुरामा बुझाईएको जनसम्र्पक निर्देशनालयले जनाएको छ । पक्राउ परेकावाट भरुवा वन्दुक १ नाल,वन्दुकको गोलि १५,बारुदको डिव्वा २ थान र भरुवा बन्दुकको केप डिव्वा १ थान जफत गरेको छ ।

footer