२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विकासको तीब्र गति, शासनको मति ?

845
shares

 

काठमाडौं । ७ वर्षमा सकिनुपर्ने महाकाली सिंचाइ आयोजनाको १५ वर्षमा १३ प्रतिशत काम भएछ । यो गतिले आयोजनाको काम हुने हो भने सय वर्षमा पनि महाकाली आयोजना पूरा नहुने भएछ । विकासको यति तीब्र गति रहेछ लोकतन्त्रको । कञ्चनपुरको भीमदत्त नगरपालिका ब्रम्हदेव क्षेत्रमा सञ्चालित आयोजना हो यो ।
भारतीय पक्षले १२ सय मिटर मूल नहर र हेड रेगुलेटर निर्माण गर्ने जिम्मा लिएको थियो । नेपाली भूमिमा साँढे ३३ हजार हेक्टरमा सिंचाइसमेत हुने यो आयोजना भारत निर्माण नै गर्न चाहदैन भन्ने साक्षी प्रमाणको रुपमा देखिएको छ । यति हुँदा पनि शासकहरु यस आयोजनाबारे बोल्न चाहदैनन् किन ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports