सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसीलाई अरुण, फास्ट ट्रयाकसँग जोडेर प्रचार

416
shares

काठमाडौं । एमसिसीका पदाधिकारीहरुले एमसिसीलाई अरुण तेश्रो र निजगढ जोड्ने फास्टट्रयाकजस्तै राष्ट्रिय प्राथमिकताको आयोजना भनेर प्रचार गर्न थालेका छन् ।२ खर्ब ८० अर्बको फास्ट ट्य्राक, अध्ययनमा मात्र साँढे २ अर्ब खर्च भएको ४०२ मेगावाटको सवा खर्ब लागतको अरुण तेश्रो र ५५ अर्बको एमसिसी उस्तै उस्तै हो रे । प्रचारको यो र्शैलीलाई ठूला मिडियाहरु मार्फत अघि सारेर संसदबाट पारित गर्ने मेसो मिलाउने तरिका गजबकै देखिएको छ ।

यो त नेपाली शासकको बेइमानी र भारतको होल्ड गर्ने नीतिले अरुण तेश्रो कहिले बन्छ भन्न सकिन्न । तर फास्ट ट्य्राक नेपाली सेनाको जिम्मामा छ र काम अघि बढिरहेको छ । एमसिसी जस्तो सानो योजनालाई यति ठूलो महत्व दिनु भनेको पलायनवादी मानसिकता हो ।

२ दिनको सेयर कारोवारजति रकमको एमसिसी पनि त्यति ठूलो प्राथमिकता दिनको अर्थ के हो ? एमसिसीले बनाउने भनिएको प्रशारण लाइन र सडकमा जनताको सेयर सहभागिता मागियोस्, भोलिपल्टै यति रकम उठ्न सक्छ हो अमेरिकासँगको सम्बन्ध पुरानो हो, सम्बन्धलाई सुधार्नुपर्छ, खलबलिनचाहिं दिनुहुन्न । यो कूटनीतिक क्षमताको प्रश्न हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports