२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधवलाई अर्को झड्का पौडेल एमाले मै रहने

871
shares

काठमाडौ। बाराका नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले एमालेमै रहने निर्णय गरेका छन् । माधव नेपाल र झलनाथ खनालले गठन गर्नुभएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पौडेलले अहंकारको भरमा खडा गरेको बिचारबिहीन पार्टीबाट मुलुकमा परिवर्तन संभव नहुने र नेकपा एमाले नै सही बिचार बोकेको पार्टी भएको जनाई एमालेमै रहने निर्णय गर्नुभएको हो ।

नेता पौडेलले माधव नेपालले गठन गरेको पार्टीलाई विचार विहिन भएको आरोप समेत लगाउदै आफु नेकपा एमाले मै रहने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports