प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेशमा अध्यक्ष खरेल

741
shares

 

काठमाडौँ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले गुल्मीका विद्यार्थी नेता घनश्याम खरेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । सम्मेलनले खरेलको नेतृत्वमा ८७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।

दाङको घोराहीमा आयोजित सम्मेलनले उपाध्यक्षमा भीमराज खरेल, रुपेन्द्र मल्ल, अम्बिका परियार र सम्झना खनाललाई चयन गरेको छ । त्यस्तै प्रमुख सचिवमा राजेन्द्र विष्ट, सचिवहरूमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन र दिलीप शर्मा चयन भएका छन् भने कोषाध्यक्षमा प्रमोद थापालाई चयन गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports