तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन बैंकद्वारा २६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

598
shares

 

काठमाडौं । हिमालयन बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको हिजो बसेको संचालक समितिको बैंठकले गत आर्थिक बर्ष आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाटबाट आफ्ना शशेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७÷७८ को लागि २१ दशमलव ३६ प्रतिशत बोनश शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports