२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

1.51K
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टीका कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक जारी छ ।

आगामी साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाका विषयमा छलफल हुने एक नेताले बताए । ‘साउन १७ गते देखि तीन दिन सम्म केन्द्रीय समिति बैठक बस्दै छ । त्यस बैठकको एजेण्डा के के बनाउने भन्ने सम्बन्धमा छलफल हुनेछ’ ती नेताले भने । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा भएकाले श्रेष्ठको अध्यक्षमा पदाधिकारी बैठक बसिरहेको हो । बैठक साउन १७ गते देखि तीन दिनसम्म प्रज्ञा भवनमा बस्ने तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports