प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स पुग्यो फाइनलमा

650
shares

 

बिहीबार राति भएको खेलमा फ्रान्सले २(० गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमलाई ३(२ गोलले पराजित गर्‍यो।खेलको ३७ मिनेटमा कारास्को र ४० मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जिमयले पहिलो हाफमा २(० को अग्रता बनाएको थियो।

फ्रान्सका लागि बेन्जिमाले ६२ मिनेटमा गोल फर्काए। ६९ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २(२ को बराबरीमा ल्याए। हर्नान्डेजले ९० मिनेटमा गोल गरेपछि फ्रान्सले ३(२ को रोमाञ्चक जित हात पार्‍यो। अब उपाधिका लागि स्पेन र फ्रान्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports