प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाने

2.94K
shares

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् ।

भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा सेनापति शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने भएका हुन् ।

भ्रमणको क्रममा उनलाई भारतका महामहिम राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्नु हुने कार्यक्रम रहेको छ ।

साथैै, उनले यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न व्यक्तित्वहरुसँग भेट गर्नेछन् । भ्रमण कार्यक्रम कात्तिक २३ देखि २६ गतेसम्मको रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports