सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने

520
shares

काठमाडौँ । आज विवेकशील साझा पार्टीले सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता घोषणा गरेका छन् ।

माइतीघर मण्डलमा एक कार्यक्रम गरी पार्टीले एकता घोषणा गरेको हो । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ नै रहने र एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुने घोषणा क्रममा उनीहरूले बताएका हुन् ।

पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिने समेत उनीहरूले बताएका छन्।
एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports