२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद‍्बाट बजेट स्वीकृत

1.04K
shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो । बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिचेका छन् । सामूहिक तस्बिर खिचेर अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवनतर्फ लागेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports