२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन

1.31K
shares

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले चुरेको उपल्लो तटीय क्षेत्र तथा क्षतिग्रस्त भूमिको संरक्षण र हरियाली वृद्धि गर्न बाँस बिरुवा रोपन तथा जलाधार संरक्षणका लागि जल पुर्नभरण कार्यक्रम सञ्चालन गरिने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports