सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

 लुम्बिनीस्थित बसपार्कमा आगलागी

598
shares

लुम्बिनी । लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।

राती २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ। स्थानीयले आगलागी पछि नगरपालिको दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् ।प्रहरीले आगलागीको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी राखेको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports