सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेबिनाको सर्वदलीय बैठक निष्कर्षविहीन

494
shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिनाको सर्वदलीय बैठक कुनै ठोस निष्कर्षबिना सकिएको छ ।विशेष गरी संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)पारित गर्नेबारे बसेको बैठक निष्कषविहीन बनेको हो ।सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै धारणा राखेका थिए ।

समा सत्ताको नेतृत्व गरेको काँग्रेसबाहेकका दल यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा पुगेका छन् ।सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रले पनि एमसीसी शंसोधन गर्नुपर्ने आफ्नो धारणा रहेको अध्यक्ष पुष्पकमल दाहालले बैठकमा बताएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले भने एमसीसी पारित हुनुपर्ने धारणा राखेका छन् ।नेकपा एमालेले भने बैठकमा सहभागीता जनाएन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports