गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन बैंक र इन्भेष्टमेन्टसँग मर्जर गाभिने

624
shares

काठमाडौ । हिमालयन बैंकको सञ्चालक समितिले इन्भेष्टमेन्टसँग गाभ्ने प्रस्ताव पास गरेको छ । हिमालयन बैंकको सञ्चालक समितिले आइतबार बसेको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गर्दै शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा साधारणसभा बोलाउने निर्णय गरेको छ ।
हिमालयन बैंकले अब नियमित साधारणसभा र इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नको लागि साधारणसभा बोलाउने छ । नेपाल इन्भेष्टमेन्ट बैंकको भने पहिलै साधारणसभा बोलाइसकेको हुनाले हिमालयन बैंकसँग मर्जरमा जानको लागि विशेष साधारणसभा बोलाउने छ ।
मर्जर बराबरी हैसियतमा हुने छ। नाम भने हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ। अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports