सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ

468
shares

काठमाडौं । संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताएका छन्।

 

गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । बेच्नु अघि बैद्ध स्तुपा स्थित साँघुरो गल्लीमा उनीहरुले खाग हेर्न बोलाए । ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरुलाई महाशाखाले कानुनी कारवाहीका लागी डिभिजन बन कार्यालय हात्तीसारमा बुझाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports