२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

663
shares

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो गर्दै आएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports