सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओली कपिलवस्तुमा

442
shares

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु आइपुगेका छन् ।बहादुरगन्जमा आज हुने वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली भैरहवा हुँदै कपिलवस्तु आउनुभएको हो ।

आज जसपाका स्थानीय लोकप्रिय नेता एवं पूर्वसांसद मंगलप्रसाद गुप्ताको नेतृत्वमा माओवादीबाट निर्वाचित वडाअध्यक्षलगायत ५ हजार नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले अभिनन्दन गर्ने कार्यक्रम छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports