खर्वपति विनोद चौधरी मधेसी कोटावाट भए काग्रेसका केन्द्रीय सदस्य
वि.सं.२०७८ पुस ६ मंगलवार १४:२८
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फबाट पाँच जना निर्वाचित भएका छन् ।सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, विनोद चौधरी २२०६ ,चन्द्रमोहन यादव २१३८ , महेन्द्रकुमार राय १९८४ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
स्मरण रहोस् चन्द्रमोहन यादव पूर्व राष्ट्रपति डा. रामबरण यादवका छोरा हुन् । मधेसी कोटावाट निर्वाचित भएका सदस्यहरु चन्द्रमोहन बाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।





































