सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि बाग्मती प्रदेश सभा बैठक अवरुद्ध

559
shares

काठमाडौँ । बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ। हिजो पनि प्रदेश सभाको मुख्य विपक्षी दल नेकपा एमालेले प्रदेश सभा अवरुद्ध गरेको थियो ।

प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा एमालेका प्रदेशसभा सदस्य केशवराज पाण्डेले हिजो बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए।

यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताएका थिए भने आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports