सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

442
shares

 

काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माद्वारा नारायणहिटीस्थित श्री उपत्यका कमाण्ड हेडक्वाटर तथा बालाजुस्थित श्री नंं.१ बाहिनी अड्डागको निरीक्षण भ्रमण गर्नु भएको छ ।
भ्रमणको क्रममा उहाँले कमाण्ड हेडक्वाटर तथा बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदन, अन्तर्गत फौजको तैनाथीको वर्तमान अवस्था तथा संचालन भइरहेको सामुहिक तालिम लगायतका विषयहरुमा जानकारी हासिल गर्नु भई सकल दर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।
प्रधान सेनापति शर्माले कमाण्ड हेडक्वाटर तथा बाहिनी अड्डा्लाई विविध विषयहरुमा निर्देशन समेत दिनु भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports