linktrix Long Ad
Salt Trading Long Ad

संसद भवन अगाडिबाट ७ जना पक्राउ

715
shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिबाट सात जना पक्राउ परेका छन् ।

संविधानको विरुद्धमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports