सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

429
shares

काठमाडौँ ।नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता हुने भएको छ । आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरूले नेकपा जनवादीको नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports