२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत ४६ रनमा अल आउट, ५ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन

819
shares

काठमाडौं। न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्टको पहिलो पारीमा घरेलु टोली भारत ४६ रनमा अलआउट भएको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन ३१.२ ओभर ब्याटिङ गरेपछि अलआउट भएको थियो ।

भारतका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कले ४ विकेट हात पारे । टीम साउथीले एक विकेट लिए । भारतका विकेटकिपर रिसभ पन्तले सर्वाधिक २० रन जोडे । यसस्वी जैसवालले १३ रन बनाए ।

अन्यले दोहोरो अंक छुन सकेनन् । विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले खाता खोल्न सकेनन् । कप्तान रोहित शर्माले २, कुलदीप यादवले २, जसप्रित बुमराहले १, मोहम्मद सिराजले ४ रन बनाए ।तीन खेलको शृंखलाको पहिलो खेल बिहीबारदेखि बैंगलोरमा सुरू भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports