२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विपक्षी दलका शीर्ष नेताहरू छलफलमा

871
shares

काठमाडौं । विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रतिपक्षी दलका शीर्ष नेताहरु संसद भवनमा छलफलमा जुटेका हुन् ।बैठकमा बाढीपहिरोपछिको अवस्था, पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको बताइएको छ ।

संसद् भवनको लोस्से हलमा भएको छलफलमा प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत, रास्वपा सभापति रवि लामिछानेसहित एक दर्जन नेताहरु सहभागी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports