२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य आज एकै दिन २ हजारले बढ्यो, नँया रेकर्ड कायम

910
shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । छापावाला सुन एकैदिन प्रतितोला २ हजारले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो

बिहीबार सुनको मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य हालसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर एक हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार यसको मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports