२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

1.22K
shares

 

काठमाडौं । तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा हुने भएको छ ।
गुरुङ समूदायले मनाउने तमु ल्होसारको अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको आज बसेको बैठकले बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports