कस्तो होला आजको मौसम ?
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ०८:४७
shares

काठमाडौँ । देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।


































