२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो

923
shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ ।

मंगलबार प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ । आज चाँदी पाँच रुपैयाले घटेर प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports