सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिए

416
shares

काठमाडौं । आज ललितपुरको एक व्यांकेटमा भएको समारोहका बीच केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नामावली वाचन गरेर सुनाएका थिए । प्रचण्डले प्रस्ताव गरेका नामहरु नै हलबाट पारित भएको हो । सपथ लगतै केन्द्रीय समितिको बैठक बस्ने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports