चिनियाँ विकास परियोजना बिआरआई नेपालको हितमा : प्रचण्ड
वि.सं.२०८१ मंसिर २५ मंगलवार १५:१४
shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको हितमा रहेको बताएका छन् ।






































