२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा सिंह र भरत एआईजीमा बढुवाका लागि सिफारिस

1.57K
shares

काठमाडौं ।नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयले नेपाल प्रहरीका दुई डीआईजीलाई एआईजी दर्जामा बढुवाका लागि सिफारिस गरेको हो । चैतमा सेवाअवधिका कारण अवकाश हुने दुर्गा सिंह र भरतबहादुर बोहरा बढुवा सिफारिस भएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports