विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाको गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू

806
shares

काठमाडौँ । नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू गरेको छ। गोरखादेखि काठमाडौंसम्म रहेको एकीकरण मार्ग हुँदै सेनाले पदयात्रा गर्न लागेको हो।

तीन सय औं पृथ्वीजयन्तीको अवसरमा गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारसम्म सेनाले पदयात्रा गर्न लागेको हो।सेनाको गोरखास्थित रिपुमर्दन दल गणका सेनाले आज बिहानदेखि पदयात्रा थालेका छन्।

रिपुमर्दन दल गण, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाले पदयात्रा आयोजना गरेका थिए। पृथ्वीनारायण शाहकालीन सेनाले लगाउने खालका पोशाकमा सजिएका १० जना सेनासहित ४० जनाले पदयात्रा गरेका छन्। गोरखा, धादिङ, नुवाकोट हुँदै पदयात्राको टोली पुस २७ मा हनुमानढोका आइपुग्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports