२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सहकारी ठगीमा पक्राउ परेका भरत जंगम रिहा

1.51K
shares

काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वअध्यक्ष भरतमणि जंगम रिहा भएका छन् ।

पुस ७ गते पक्राउ परेका उनी गत शुक्रबार रिहा भएका हुन् । उनी ठगी रकम बराबरको चेक दिएर रिहा भएका हुन् । उनीमाथि १ करोड ६ लाख बचत रकम अपचलन गरेको आरोप छ ।

उनी त्यति नै रकम बराबरको ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् । यस्तै सहकारीका पूर्व कोषाध्यक्ष लुमन दाहाल पनि रिहा भएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports