सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलीय गठबन्धकोे निर्णय आफ्ना उम्मेदवार जिताउन पहल गर्ने

533
shares

काठमाडौं । गठबन्धन सरकार सन्चालनमा सहयोग गर्न गठित पाँच दलीय गठबन्धन अन्तर्गतको उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।संयन्त्रका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलको अध्यक्षतामा आज विहान बालुवाटारमा बसेको बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गर्दै मतदातालाई अपिलसमेत गरेको छ ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको बैठकपछि सरकारका प्रवक्ता एवं संयन्त्रमा कांग्रेसका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports