२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीमा नायब महानिरीक्षक दिनेश कुमार आचार्यलाई प्रवक्ताको जिम्मेवारी

1.33K
shares

काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई शुक्रबारबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरीले जनाएको छ । यसअघि एसएसपी विश्व अधिकारी प्रवक्ताको जिम्मेवारीमा थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports