२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा. निकोलस भुसाल धरौटीमा रिहा

1.83K
shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदा हिरासतभित्र सुतेको तस्वीर सार्वजनिक गरेको आरोपमा दोस्रो पटक पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।

उनी ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । उनलाई कास्की प्रहरीले विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।उनलाई न्यायाधीश शंकरबहादुर राईको इजलासले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports