२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खो खो विश्वकपको फाइनलका लागि प्रधानमन्त्रीले दिए शुभकामना

1.09K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला र पुरूष खो–खो टोलीलाई फाइनल खेलको शुभकामना दिएका छन् ।

भारतमा जारी खो–खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली फाइनलमा पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले शुभकामना दिएका हुन् ।नेपाली महिला टोलीले युगान्डा र पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेका उहाँले उल्लेख गरेका छन् ।

यो नेपालको खो–खो इतिहासमा ऐतिहासिक क्षण भएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports