२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खो खो विश्वकपमा नेपालका दुवै टिम महिला र पुरुष उपाधि नजिक

845
shares

भारतमा भइरहेको खो खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोली उपाधि नजिक पुगेका छन्। दुवै टोलीले फाइनल यात्रा तय गर्दा इतिहास रचिहएको छ।

शनिबार भएको महिलातर्फको सेमिफाइनलमा नेपालले युगान्डलाई ८९-१८ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।अब उपाधिका लागि नेपाली महिला टोलीले भोलि आयोजक भारतसँग साँझ सवा ७ बजे खेल्नेछ।

भारतीय महिला टोलीले आजै भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गर्‍यो। यता नेपाली पुरुष टोलीले इरानलाई पराजित गर्दै फाइनलमा स्थान बनायो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports