२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको माघको तेस्रो साता संसदको अधिवेशन बोलाउन तयारी

1.92K
shares

काठमाडौं । सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी गरेको छ । विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने बताइरहेका बेला सरकारले भने माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन बोलाउन दलहरूबीच सल्लाह भइरहेको बताए ।यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै अबको १५÷२० दिनमा संसद् अधिवेशन बोलाउने बताएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने प्रचलन छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports